Rule 8
कर्मचारी नियुक्त गर्न सक्ने
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने सिलसिलामा मतदाताको फोटो खिच्ने, औंला छाप सङ्कलन गर्ने र मतदाताको नाम तथा विवरण मतदाता दर्ता कितावमा दर्ता गरी कम्प्युटरमा प्रविष्ट गर्ने समेतका काम गर्नको लागि आयोगले कार्यक्रममा उल्लेख भए बमोजिम दर्ता कर्मचारी र सहायक दर्ता कर्मचारी निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम नियुक्त गर्न सक्नेछ ।